Harsamaya
मुगुको छाँयानाथ नगरपालिकाले दियो बिहीबार सार्वजनिक बिदा
मुगुको छाँयानाथ नगरपालिकाले दियो बिहीबार सार्वजनिक बिदा मुगुको छाँयानाथ रारा नगरपालिकाले बिहीबार स्थानिय सार्वजनिक बिदा दिने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले साउन १ गते सार्वजनिक बिदा दिने निर्यण गरेको हो  । 
मुगुको मालुगाडमा झोलुङ्खे पुल निर्माण खुशीयाली (भिडियोसहित)
मुगुको मालुगाडमा झोलुङ्खे पुल निर्माण खुशीयाली (भिडियोसहित) मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मालुगाड भन्ने स्थानमा झोलुङ्खे पुल निर्माण भएपछि स्थानीय खुशी भएका छन् । 
छायाँनाथ रारा नगरपालिकाले ल्यायो ‘एक रात गमगढीबास’ देखि भूमिबैंक र सुनौलो शुक्रबारसम्म
छायाँनाथ रारा नगरपालिकाले ल्यायो ‘एक रात गमगढीबास’ देखि भूमिबैंक र सुनौलो शुक्रबारसम्म नीति तथा कार्यक्रमको बुँदा नं.९ अन्तर्गत सञ्चार क्षेत्रमापनि विशेष कार्यक्रम समेटिएको छ। जिल्लामा क्रियाशील पत्रकारहरूको जीवन बीमा, क्षमता अभिवृद्धि, अध्ययन भ्रमण तथा स्थानीय सञ्चारमाध्यमलाई अनुदानजस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
आप्रवासीको समस्या सामाधनमा स्थानीय तह अग्रसर हुनुपर्ने
आप्रवासीको समस्या सामाधनमा स्थानीय तह अग्रसर हुनुपर्ने छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आप्रवासीहरूले भोग्दै आएका समस्या समाधान गर्न स्थानीय तहले अग्रसरता देखाउनुपर्नेमा जोड दिएका छन् ।
प्रथम रारा महोत्सव हुने (भिडियोसहित)
प्रथम रारा महोत्सव हुने (भिडियोसहित) कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवद्र्धन र जिल्लाको कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो ।
Weather Update