Harsamaya
नेसनल प्याब्सन काठमाडौँको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको सहभागितामा शिक्षक तालिम सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको आयोजनामा टेक्सास कलेजमा ३२७ शिक्षिकाहरूको सहभागितामा शिक्षक तालिम सम्पन्न तालिमका क्रममा शिक्षण–सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको थियो। तालिमबारे जानकारी दिंदै जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज) ले प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
Weather Update