मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी तथा विरोध जुलुस
मंगलबार, जेठ १३, २०८२
उनीहरूले मधेशी सहिद प्रतिष्ठानमा तत्काल सदस्य नियुक्त गर्नुपर्ने, शहीद परिवारका सदस्यहरूका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य बीमा लागु गर्नु पर्ने, एक परिवार एक रोजगारी दिनुपर्ने र शहीद परिवारका छोराछोरोहरूलाई शिक्षामा छात्रवृत्ति दिनुपर्ने माग राखेका छन् ।