गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छ : डा.शशांक
सोमबार, जेठ १२, २०८२
बैठकमा डा.शेखर कोइराला, डा.सुनिल शर्मा र राजेन्द्र बजगाईंले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारबाहीको कुरा उठेको पनि डा.शशांकले बताए ।
साताको लोकप्रिय