तत्कालका लागि त्रिभुवन विमानस्थल बन्द
मंगलबार, भदौ २४, २०८२
उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन विमानस्थल वरपर र उडान अवतरण मार्गका विभिन्न स्थानमा भएको देखिएको धूवाँलगायतले जहाजको सुरक्षामा गम्भीर असर पर्ने देखिएकोले विमानस्थल बन्द गर्नुपरेको उड्डयन कार्यालयले जनाएको छ ।
उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन ल्याउँछौँ - मन्त्री पाण्डे
बिहीबार, पुस १८, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन संसदको अगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सेवा प्रदायक र नियमन निकायलाई फरक फरक...
साताको लोकप्रिय

