प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा चौतारामा विशेष कार्यक्रम गरिने
शनिबार, जेठ १०, २०८२
कार्यक्रममा चौताराबासीको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले यसलाई केवल एक सांगीतिक कार्यक्रम नभई स्व. प्रधानको स्मृतिमा नेपाली सांगीतिक इतिहासको कदर गर्ने अवसरका रूपमा लिएको छ।