विश्वमै पहिलो पटक रोबोट फाइटिङ प्रतियोगिता हुँदै
शनिबार, जेठ १०, २०८२
प्रतियोगिता हाङझाउको ओलम्पिक स्पोट्र्स सेन्टरमा आयोजना हुँदैछ। सहभागी ह्युमनोइड रोबोटहरूले सिधा मुक्का, हुक र साइड किक जस्ता फाइटिङ सीपहरू प्रदर्शन गर्नेछन् । त्यो भन्दापनि भुइँमा खसेपछि पनि छिटो उभिन सक्ने उनीहरुको क्षमतालाई विशेष चासो राखिएको छ ।
साताको लोकप्रिय