Harsamaya
लुम्बिनी विकास कोषको काम अपेक्षा अनुसार हुन सकेको छैनः मन्त्री पाण्डे (भिडियोसहित)
लुम्बिनी विकास कोषको काम अपेक्षा अनुसार हुन सकेको छैनः मन्त्री पाण्डे (भिडियोसहित) मन्त्रालय सम्हालेको एक वर्ष पुगेको जानकारी गराउदैँ अझसम्म पनि राजनीतिक पूर्वाग्रह नराखिकन काम गरेको उनको भनाई छ ।
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छ : मन्त्री पाण्डे [भिडियो]
हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी दुवै विधेयकको संयुक्त छलफल प्रभावकारी हुन्छ : मन्त्री पाण्डे [भिडियो] उनले भने, ऐन, नीति, कानून बनाउने काम भनेको संसदको नै हो । त्यो कार्यान्वयन गर्ने इकाईलाई आवश्यकता अनुसार बोलाउँछौ । त्यसमा कुनै दुविधा भएन । आवश्यकता अनुसार प्राविधिक रुपमा लिनु पर्ने सहयोग, अभ्यासका क्रममा लिन्छौ । हामी मन्त्रालय सचेत छौ ।’ 
बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे
बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे मन्त्री पाण्डेले बुद्धको शिक्षालाई आजको संसारले अझै पनि ग्रहण गरिरहेको र त्यो क्रम बढ्दो रहेको उल्लेख गर्दै भने, ‘भौतिक सम्पन्नता एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तर्मनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ ।’
पर्यटन प्रवद्धनको ढोका होटल व्यवसायी नै हुन् : मन्त्री पाण्डे (भिडियोसहित)
पर्यटन प्रवद्धनको ढोका होटल व्यवसायी नै हुन् : मन्त्री पाण्डे (भिडियोसहित) उनले विदेशबाट आउने पर्यटकहरू हिमाल हेर्न आउने भएतापनि नेपालीको मुस्कानमा मोहित भएर फर्कने गरेको उल्लेख गर्दै आतिथ्य संस्कृतिमा सुधार गर्नुपर्ने धारणा व्यक्त गरे । 
दिव्य पशुपतिनाथ अभियान सुरू, मन्त्री पाण्डेले गरे शुभारम्भ
दिव्य पशुपतिनाथ अभियान सुरू, मन्त्री पाण्डेले गरे शुभारम्भ विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात भएको छ ।
विदेशीहरूले नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् : मन्त्री पाण्डे [भिडियो]
विदेशीहरूले नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् : मन्त्री पाण्डे [भिडियो] उनले भने, ‘नेपाल अब नेपाल भित्र मात्रै छैन । नेपालको परिचय विश्वभरि फैलिँदै गएको छ । नेपालीहरू संसारभरी रहेका छन् । त्यस कारण पनि नेपाल विश्वभरि फैलिएको छ । नेपालप्रति मानिसहरुको चासो पनि बढेको छ, यसकारण पनि नेपाल फैलिएको छ ।’ 
संस्कृतलाई भाषा मात्र भनेर बुझ्न मिल्दैन् : मन्त्री पाण्डे
संस्कृतलाई भाषा मात्र भनेर बुझ्न मिल्दैन् : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले काठमाडौंमा सुरु भएको उन्नाइसौँ विश्व संस्कृत सम्मेलनलाई संस्कृतिको पुनर्जागरणको शुभ संकेतको रूपमा वर्णन गर्दै यस आयोजनालाई नेपालका लागि गौरवपूर्ण अवसर भएको बताएका छन् ।
भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो : मन्त्री पाण्डे (भिडियोसहित)
भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो : मन्त्री पाण्डे (भिडियोसहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
संस्कृति नीति चाँडै पारित हुन्छ : मन्त्री पाण्डे (भिडियोसहित)
संस्कृति नीति चाँडै पारित हुन्छ : मन्त्री पाण्डे (भिडियोसहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले  संस्कृति नीति चाँडै मन्त्रीपरिषद्बाट पारित हुने बताएका छन् ।
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण आगलागीको जानकारी लगत्तै  काठमाडौँबाट बाजुरा पुगेका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिए ।
चिनियाँ भाषाको प्रशिक्षण लिनेहरु सांस्कृतिक दूत बन्न सक्छन् : मन्त्री पाण्डे (भिडियोसहित)
चिनियाँ भाषाको प्रशिक्षण लिनेहरु सांस्कृतिक दूत बन्न सक्छन् : मन्त्री पाण्डे (भिडियोसहित)  नेपालका पर्यटन पेशाकर्मीहरुका लागि चिनियाँ भाषा प्रशिक्षण सुरु भएको छ ।
पर्यटन मन्त्री पाण्डेद्वारा हजयात्रीलाई त्रिभुवन विमानस्थलमा बिदाइ
पर्यटन मन्त्री पाण्डेद्वारा हजयात्रीलाई त्रिभुवन विमानस्थलमा बिदाइ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विमानस्थलमा बिदाइ गर्दै सफल, सुरक्षित र अर्थपूर्ण हज यात्राको शुभकामना व्यक्त गरे । उनले हज यात्रालाई केवल धार्मिक अभ्यास मात्र नभई राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धन गर्ने अवसरको रूपमा पनि लिनुपर्ने धारणा राखे ।
Weather Update