प्रवासमा रहेका नेपालीद्वारा क्यान्सर पीडित रसिलालाई ४ लाख बढी आर्थिक सहयोग
शुक्रबार, जेठ ९, २०८२
उपचार सहयोगका लागि अमेरिका निवासी निमा ह्योल्मो तामाङको सक्रियतामा प्रवासी नेपाली समुदायबाट उक्त रकम संकलन गरिएको हो। यस अभियानमा इन्द्रावती गाउँपालिका–५ का पूर्व वडाध्यक्ष दुर्गा बहादुर तामाङ, समाजसेवी मंगले तामाङ (मनोत्रा झाँक्री), र कर्म लामा ह्योल्मोले महत्वपूर्ण भूमिका खेलेका छन्।