‘रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको अन्तिम आदेश शुक्रबार आउन सक्ने’ (भिडियोसहित)
बिहीबार, जेठ ८, २०८२
बिहीवार लामिछानेको रिटमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे । त्यसपछि जोशीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, गोविन्द बन्दी र अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए ।