लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप
बिहीबार, जेठ ८, २०८२
यत्तिकैमा सभापति पोखरेलले आजको दिनसम्म समितिमा प्रतिपक्षलाई बोल्न नदिएको भन्ने गलत व्याख्या गरेको भन्दै आपत्ति जनाए । उनले सांसद मोदीले मिडियालाई बोलाएर भाइरल हुनको लागि मात्र उक्त अभिव्यक्ति राखेको आरोप समेत लगाए ।
साताको लोकप्रिय