Harsamaya
निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने
निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने उनले निजी विद्यालयहरूको योगदानलाई उपेक्षा गर्दै सरकारले जबर्जस्ती नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाए ।
राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना 
राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना  नेपाल शिक्षक महासंघले राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना कार्यक्रम अन्तरगत आज राप्रपाको पार्टी कार्यालयमा धर्ना दिएका हुन् । महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्नेछ । 
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी विद्यालय शिक्षा विधेयकका विरुद्ध निजी शैक्षिक संघसंस्थाहरूले संयुक्त आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने घोषणा गरेका छन्।
शिक्षा विधेयकप्रति विद्यार्थीहरु असन्तुष्टि, कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन
शिक्षा विधेयकप्रति विद्यार्थीहरु असन्तुष्टि, कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापन संयुक्त विद्यार्थी संगठनले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन् ।
शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ 
शिक्षक महांसघको चेतावनी : दोस्रो चरणको आन्दोलन अवरोधात्मक र कडा हुनेछ  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन् ।
निजी विद्यालयहरुको बस र्‍याली सुरु
निजी विद्यालयहरुको बस र्‍याली सुरु प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा घोषणा गरेका आन्दोलनका कार्यक्रमहरू अन्तर्गत आज देशैभरिका विद्यालयहरुले बस र्‍याली गरेका हुन् ।  
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव 
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव  सामाजिक सुरक्षा कोषमा सबै विद्यालयलाई अनिवार्य सहभागी गराउने प्रस्ताव व्यवहारिक नदेखिएको भन्दै यसलाई ऐच्छिक बनाउनुपर्ने माग गरिएको छ ।
जनकपुरधाममा निजी विद्यालयहरुले निकाले बस र्‍याली  
जनकपुरधाममा निजी विद्यालयहरुले निकाले बस र्‍याली   समितिबाट पारित गरिएको शिक्षा विधेयकमा निजी विद्यालयहरुसँग बेइमानी गरिएको भन्दै निजी विद्यालयका सञ्चालकहरु आ–आफ्ना विद्यालयको बससहित जनकपुरधामको रामानन्द चोकबाट र्‍याली निकालेर नगर परिक्रमा गरेको छन् ।
शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन 
शिक्षा विधेयकविरुद्ध लहानमा प्रदर्शन  ‘गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा निजी विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
शिक्षा विधेयक संसदीय समितिबाट पारित
शिक्षा विधेयक संसदीय समितिबाट पारित पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।
विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्छ : मन्त्री पन्त
विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्छ : मन्त्री पन्त उनले भने, ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउन म गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर यो विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पु‍र्याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं । कतिपय विषयहरू छन् तर  विषयहरू भए पनि छलफललाई लम्ब्याउ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय...
Weather Update