भारतले युद्ध चाहेको छैन,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः विजय जोली (भिडियोसहित)
बुधबार, जेठ ७, २०८२
उनले थप भने,‘आजको सन्दर्भमा २०२५ अप्रिल २२ तारिखका दिन कश्मीरको पहलगाममा २६ निर्दोष मानिसहरू उनको धर्मको नाममा आतङ्वादीहरुले निर्मम हत्या गरे । त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’