प्रहरी देख्नासाथ एमजी ट्रामाडोल हाईड्रोक्लोराईड नामक लागूऔषध छाडेर भागे दुई व्यक्ति
मंगलबार, जेठ ६, २०८२
भारतबाट अवैध रूपमा टाउकोमा बोकेर नेपालतर्फ आइरहेका दुई जना व्यक्ति गस्ती टोलीलाई देख्नसाथ लागू औषध छाडेर भागेको पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहले बताए ।