बलिन्द्रको हत्या अभियोगमा इन्द्रावती-६ का दीपेन्द्र भुजेलसहित पाँच जना पक्राउ
मंगलबार, जेठ ६, २०८२
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।