द्वन्द्व पीडितसँग छलफल गर्दै प्रचण्डले भने - सहिद घोषणामा केही त्रुटि भयो
मंगलबार, जेठ ६, २०८२
घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरिएको थियो ।