माओवादीको केन्द्रीय समितिको बैठक बस्दै
मंगलबार, कात्तिक १८, २०८२
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्दै छ।
यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा
बिहीबार, पुस १८, २०८१
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरेको छ ।
आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनसमेत उपस्थित रहेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका...
साताको लोकप्रिय

