इलाम गोल्डकपः एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने
बिहीबार, वैशाख १०, २०८३
त्यसअघि एनआरटीका लागि विज्ञान खड्का तथा रोलिङ क्लबका तर्फबाट फागुराम चौधरीले गोल गरेका थिए । आजको खेलको म्यान अफ दी म्याच एनआरटीका गोलकिपर विशाल सुनवार घोषित भए । उनले रु आठ हजार एक नगद र ट्रफि प्राप्त गरे ।
कानूनविपरीत विदेशी खेलाडी समावेश भएपश्चात् एन्फाले स्थगित गर्यो राष्ट्रिय लिगका खेल
बिहीबार, चैत ५, २०८२
‘एन्फाको आयोजनामा पुस ३० गतेबाट सञ्चालन भइरहेको राष्ट्रिय लिगका म्याच नम्बर ९७ तथा १००–१३६ का खेल प्राविधिक कारणवश अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ,’ एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
बुधबार, माघ २१, २०८२
पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा आज लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ४-० गोलले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । नेपाललाई निरास पार्ने क्रममा बङ्गलादेशले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
धरान उपमहानगरपालिकामा हुने छब्बीसौँ बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा
मंगलबार, माघ २०, २०८२
यस्तै, माघ २७ गते झापा–११ र रोयल थिम्पुबीचको विजेतासँग सातदोबाटो युथ क्लबले खेल्ने छ भने, माघ २६ गते उद्घाटन खेलको विजेताले लालिगुराँस फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । सेमिफाइनल खेलहरू माघ २८ र २९ गते आयोजना हुनेछन् भने प्रतियोगिताको फाइनल खेल फागुन २ गते शनिबार सम्पन्न हुने अध्यक्ष...
महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न
आइतबार, माघ १८, २०८२
आज सुरुमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७८ रन बनाएको थियो । यसका लागि डारकेइ कार्टरले सर्वाधिक ५२ तथा अलिसा लिस्टरले ४३ रन बनाएकी थिइन् ।
खेलकुदले जीवनलाई गतिशील, निरोगी र अनुशासित बनाउँछ: मेयर तामाङ
बिहीबार, माघ ८, २०८२
बिहीबार योङ स्टार युवा क्लव, मेलम्ची-७ ले आयोजना गरेको सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिताको समापन समारोहमा उनले मेलम्ची नगरपालिकाले खेलकुदलाई प्राथिमकतामा राखेको बताएका हुन् ।
बागमती प्रदेश स्तरीय स्व. मनोज श्रेष्ठ स्मृति कप महिला भलिबलको उपाधि धादिङ ‘ए’ लाई
शनिबार, पुस १२, २०८२
शनिबार भएको फाइनल खेलमा धादिङ टिम ‘ए’ ले सिन्धुपाल्चोकलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो। धादिङले सिन्धुपाल्चोकलाई २५–१०, २५–६ र २५–७ को सेटमा पराजित गर्यो।
काँग्रेसले स्वर्गीय नेताहरूको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरू गर्ने
बिहीबार, पुस १८, २०८१
नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले स्वर्गीय नेताहरूको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशक समितिले बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपमा पत्रकार सम्मेलन गर्दै बिपी कोइराला, गणेशमान सिंहदेखि दुर्गानन्द झासम्मका ३६ नेताहरूको सम्मानमा फुटबल लगाएत बिभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरेको...
साताको लोकप्रिय

