जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित
सोमबार, जेठ ५, २०८२
यसअघि प्रतिनिधिसभामा पेश भइसकेको विधेयकलाई प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा दफावार छलफल गरिएको थियो। छलफलपछि तयार पारिएको प्रतिवेदनसहित मन्त्री खड्काले विधेयक संसदमा प्रस्तुत गरेका थिए । विधेयक पारित भएपछि सत्ता र प्रतिपक्ष दुबै तर्फका संसदहरूले यसको स्वागत गरेका छन् ।
साताको लोकप्रिय