२५ करोड अवैध रकम बरामदबारे सदनलाई जानकारी चाहियो : खतिवडा
सोमबार, जेठ ५, २०८२
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले २५ करोड बराबरको अवैध रकम समाएको घटनामा ड्राइभर र लोडरलाई मात्र समात्ने, धनीलाई नसमाउने भन्दै त्यसमा को–को संलग्न छन् सदनलाई जानकारी गराउन अनुरोध गरेका हुन् ।
साताको लोकप्रिय