पर्सामा २० लाख हुण्डीसहित एक जना पक्राउ
शुक्रबार, चैत ६, २०८२
बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगञ्ज भन्सार एजेन्ट संघ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ ।
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
सोमबार, चैत २, २०८२
पक्राउ परेकासँग तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार चेक, विभिन्न बैंकका एटिएम चार थान, नागरिकता एक थान, चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान, सवारी दर्ता किताब तीन थान बरामद गरिएको उनले बताए ।
रक्सौलबाट अर्बौं हुण्डी कारोबार, प्रशान्तकुमार गुप्ता पुर्पक्षमा
बिहीबार, माघ २९, २०८२
उक्त मुद्दामा प्रहरीले गुप्ताविरुद्ध रु एक अर्ब ७९ करोड २१ लाख १५ हजार ८०० बिगो दाबी गरेको जनाएको छ। साथै कुल विगो दुई अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ कायम गरिएको छ।
हुण्डीमार्फत् ५७ लाख ४७ हजार कारोबार गर्ने नमोबुद्धका सरोज श्रेष्ठ पक्राउ
सोमबार, मंसिर २२, २०८२
नेपाल प्रहरीले हुण्डीमार्फत् ५७ लाखभन्दा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।
हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई भारतीय नागरिक पक्राउ
मंगलबार, असार २४, २०८२
साथै प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपैयाँ, १० हजार भारतीय रूपैयाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ ।
वीरगञ्जमा हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ
बुधबार, असार १८, २०८२
भूमिगत आर्थिक कारोबारमाथि प्रहरीले कडा निगरानी बढाएसँगै पर्सा र बाराका तीन जना व्यक्तिहरू स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
२० लाखभन्दा बढी रकमसहित बाह्रबिसेका सञ्जय पक्राउ
आइतबार, जेठ ४, २०८२
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२४ का सञ्जय बस्नेत रहेका छन्। उनलाई आइतबार दिउँसो पौने २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए।
साताको लोकप्रिय

