काँग्रेस अधिवेशनका लागि दुई वटा प्रस्ताव आएका छन् : प्रवक्ता महत (भिडियोसहित)
मंगलबार, कात्तिक १८, २०८२
नेता महतले चासो र चिन्ताका विषय, राष्ट्रिय मुद्दा धेरै भए पनि बैठकमा अधिवेशनका कुराले ज्यादा प्राथमिकता पाइरहेको बताए ।उनले बैठकमा अझै फरक किसिमको प्रस्ताव आउन सक्ने भन्दै छलफलबाट साझा निष्कर्ष निकाल्न सक्ने बताए ।
कांग्रेस बैठक चारपाँच दिन चल्ने, यस्तो छ कार्यसूची (भिडियोसहित)
सोमबार, असार १६, २०८२
नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक अझै चारपाँच दिनसम्म चल्ने बताएका छन् ।
जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्छ : पूर्वअर्थमन्त्री महत (भिडियोसहित)
मंगलबार, असार १०, २०८२
पूर्वअर्थमन्त्री प्रकाश शरण महतले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्यालाई अन्तर्राष्ट्रियस्तरमा लैजानुपर्ने बताएका छन् ।
मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद सान्र्दभिक : प्रवक्ता महत
शनिबार, जेठ ३, २०८२
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले जननेता मदन भण्डारीले ल्याएको बहुदलीय जनवाद अहिलेको समय सान्र्दभिक भएको बताएका छन् ।
साताको लोकप्रिय

