बाराकी विवाहित युवतीलाई यौन धन्दामा लगाउन खोज्ने सुरज पक्राउ
बुधबार, वैशाख ३१, २०८२
सिम्रौनगढ नगरपालिका अमृतगन्ज घर भएकी पासवान थरकी २० वर्षिया विवाहित युवतीलाई भगाइ लागिरहेका गुप्ताले पटक पटक बयान फेरी रहेका थिए। उनलाई कडाइका साथ सोध बुझ गर्दा पासवान युवतीलाई दिल्लीस्थित उसको सानीआमाले सञ्चालन गरेको यौन व्यवसायमा लगाउने उद्देश्यले लगिरहेको स्विकारेको एसएसबी कमान्डर कुमारले बताएका छन्।
साताको लोकप्रिय