Harsamaya
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द यसैगरी, हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुक क्षेत्रमा सडक विस्तारको काम भइरहेका कारण हिल्सा–सिमकोट सडक खण्डमा पनि आवागमन बन्द गरिएको छ । च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले यही वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन रोकिएको प्रहरीले जनाएको छ ।
बिपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बिपी राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने काभ्रे प्रशासनले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द
अविरल वर्षापछि बिपी राजमार्ग पूर्ण बन्द जिल्ला प्रहरी कार्याल काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरूमा अत्यधिक वर्षा भइरहेको कारण राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ।
बीपी राजमार्ग एकतर्फी सञ्चालन
बीपी राजमार्ग एकतर्फी सञ्चालन बीपी राजमार्ग अन्तर्गत कटुञ्जे–मङ्गलटार सडकखण्डको घुमाउनेलगायतका क्षेत्रमा रोशी खोला ले डाइभर्सनहरू बगाएपछि सडक मर्मत गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
बिपी राजमार्गमा यातायात सञ्चालन, यात्रा नगर्न प्रहरीको अनुरोध
बिपी राजमार्गमा यातायात सञ्चालन, यात्रा नगर्न प्रहरीको अनुरोध यसअघि कार्यालयले राजमार्ग नखुलेसम्म सवारी आवागनममा रोक लगाउँदै आएको थियो । 
रोशी खोलाको बाढीले बगाएर बिपी मार्गमा काम गर्ने एक मजदुरको मृत्यु, ७ जनाको उद्धार
रोशी खोलाको बाढीले बगाएर बिपी मार्गमा काम गर्ने एक मजदुरको मृत्यु, ७ जनाको उद्धार काभ्रेको रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी राजमार्ग क्षेत्रमा सडक निर्माणसम्बन्धी काममा संलग्न थिइन् ।
रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध
रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् ।
बिपी राजमार्गको पुनर्निर्माण सुरु 
बिपी राजमार्गको पुनर्निर्माण सुरु  विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ।
खुल्यो बिपी राजमार्ग  
खुल्यो बिपी राजमार्ग   सडक छेउमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योगहरूले सो राजमार्गमा क्षति पुर्याउँदै आएको छ । 
अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप 
अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप  गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाले बिपी राजमार्गको काभ्रे खण्डमा चौकिडाँडादेवी माम्तिसम्म १४ ठाउँभन्दा बढी स्थानमा क्षति पुर्याएको थियो ।
बिपी राजमार्गमा सवारी चल्न थाल्यो
बिपी राजमार्गमा सवारी चल्न थाल्यो आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो । 
बन्यो  बिपी राजमार्ग, भोलिबाट यातायात साधन चल्ने
बन्यो  बिपी राजमार्ग, भोलिबाट यातायात साधन चल्ने असोज १७, १८ र १९ गतेको लगातार वर्षाको कारण रोशी खोलामा आएको  बाढीले बगाएको बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।
Weather Update