Harsamaya
बाढीले बगाएको बिपी राजमार्ग जोड्ने काम तीव्र [भिडियोसहित]
बाढीले बगाएको बिपी राजमार्ग जोड्ने काम तीव्र [भिडियोसहित] उनका अनुसार, बिपी राजमार्गको सिन्धुली जिल्ला भित्र पर्ने बर्खे खोलादेखि नेपालथोकसम्मको क्षेत्रमा दुई स्थानमा ठुलो क्षति भएका छन्।
बिपी राजमार्ग आजबाट २४ घण्टै खुला हुने
बिपी राजमार्ग आजबाट २४ घण्टै खुला हुने वर्षातका कारण क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेभञ्ज्याङ-भकुण्डेवेशी खण्ड अब २४ घण्टा सञ्चालन हुने भएको छ।
बिपी राजमार्गको चार खण्डका सडक खण्डको ठेक्का चार कम्पनीले पायो 
बिपी राजमार्गको चार खण्डका सडक खण्डको ठेक्का चार कम्पनीले पायो  सडक विभागका अनुसार निर्माण कार्यको ठेक्का सम्झौता सम्पन्न भएको मितिबाट दुई वर्षभित्र सबै काम सम्पन्न गरिसक्नुपर्नेछ । यस निर्माणले बिपी राजमार्गमा सवारी आवागमन सहज हुने, ट्राफिक जाम घट्ने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ ।
बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक
बिपी राजमार्गको काभ्रे–खण्डमा आजबाट राति १२ घण्टा सवारी आवागमन रोक काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपाल थोकसम्म एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो । 
बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी
बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट  लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।
बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक
बिपी राजमार्गमा रातको समय यातायात सञ्चालनमा रोक सिन्धुली र रामेछापको संयुक्त सुरक्षाका लागि गठित सुरक्षा समितिको सिफारिसअनुसार बिपी राजमार्गमा सिन्धुलीदेखि खुर्कोट हुँदै काठमाडौं जान-आउन प्रयोग हुने सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालनमा थप ३० दिनका लागि रोक लगाइएको छ ।
बाढीले अवरुद्ध बिपी राजमार्ग खुलाउने प्रयास जारी 
बाढीले अवरुद्ध बिपी राजमार्ग खुलाउने प्रयास जारी  स्थानीय राज मैनालीका अनुसार बाढीले सडक उकास्न बाँकी रहेको रोशी खोला क्षेत्रमा क्षति पुर्याएको छ । ‘उकास्न बाँकी भई खोलामा डाइभर्सन बनाएको क्षेत्रमा क्षति गरेको छ, क्षति भएको ठाउँमा सडक निर्माणको काम भइरहेको छ, दिउँसो २ बजेसम्म सडक खुल्ला’, उनले भने । 
Weather Update