धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको भन्दै युवक पक्राउ
सोमबार, वैशाख २९, २०८२
साम्प्रदायिक सद्भावमा असर पार्ने किसिमको भाषा प्रयोग गरि खानले भिडियो बनाएर सामाजिक संजालमा आइतबार राती पोष्ट गरेका थिए । सो भिडियो सामाजिक संजालमा भाइरल भएपछि तत्काल पक्राउ गरी कारबाही गर्न यहाँका अगुवाहरूले माग गरेका थिए ।
साताको लोकप्रिय