बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने
सोमबार, वैशाख २९, २०८२
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत समृद्धि र उन्नतीको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका छन् ।
साताको लोकप्रिय