विमानस्थलमा यात्रुहरूलाई अपराधीको रूपमा व्यवहार गरिन्छ : ढकाल
आइतबार, वैशाख २८, २०८२
उनले भने,‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको सुधारको गर्नको लागि ध्यानाकर्षण गराउन चाहन्छु । अध्यागमन प्रविधि मैत्री पनि छैन । आधुनिक पनि छैन । यात्रुहरूलाई अपराधीहरूको रूपमा व्यवहार गरिन्छ । यात्रीहरूले एक घण्टासम्म लगेज प्राप्त गर्न सक्नुहुन्न । भन्सारमा यात्रीहरूलाई अनावश्यक दुःख दिइन्छ । विशिष्ट कक्ष भनिए पनि कालो चियाको व्यवस्था छैन ।’
साताको लोकप्रिय