कांग्रेस विवादः पार्टी एकताका लागि गगनले पहल नगरे दुई वटा महाधिवेशन
आइतबार, वैशाख ६, २०८३
‘१५औं महाधिवेशनका लागि २ वटा मिति तय भएको छ, एउटा शेरबहादुर देउवा सभापति रहँदा नै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तोकेको वैशाख २८ देखि गर्ने भनेको छ । विशेष महाधिवेशनबाट आएको कार्यसमितिले असोजको मिति तोकेको छ, दुई वटा कार्यतालिकालाई समायोजन गरेर एउटा कार्यतालिका बनाउने स्थिति भयो भने त्यो पार्टी एकता भएको मानिन्छ,’ विश्वकर्माले भने, ‘पार्टी एकताका लागि पहल भएन भने दुई वटा महाधिवेशन हुन्छ, त्यसले पार्टीलाई विभाजनमा लैजान्छ । दुई वटा महाधिवेशनको अवस्था नरहोस् भन्नका लागि सम्बन्धित पक्षलाई पार्टी एकताको पहल गर्नका लागि आग्रह गरेका छौं ।’
सर्वोच्चको फैसला पश्चात् कांग्रेसः मिलाउने भन्छन् सभापति थापा‚ संशयमा छ असन्तुष्ट समूह
शनिबार, वैशाख ५, २०८३
उक्त फैसला पश्चात् वर्तमान संस्थापन समूह अर्थात् सभापति गगनकुमार थापा समूह उत्साहित भएको छ भने असन्तुष्ट समूह थप निराश भएको छ । सभापति गगनकुमार थापाले पार्टीभित्रको एकता सुदृढ बनाउन सभापतिको हैसियतमा सबैभन्दा बढी भूमिका आफूले खेल्ने बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाले सबै एकताबद्ध भएर सँगै अगाडि जाने सहज...
कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा
बिहीबार, वैशाख ३, २०८३
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट निवेदन दायर गरेको थियो ।
संस्थापन समूहको दाबी: जेनजीको भावना समेट्न नियमित महाधिवेशन
बिहीबार, कात्तिक २०, २०८२
नेपाली कांग्रेसभित्र महाधिवेशनको मुद्दा पेचिलो बन्दै गएको छ । विशेष र नियमित महाधिवेशन पक्षधर छुट्टाछुट्टै भेलामा केन्द्रित छन् ।
सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीबीच विवाद
शनिबार, वैशाख २७, २०८२
नागबेली कन्स्ट्रक्सनले पूर्वाधार कार्यालय मार्फत निर्माण सुरु गरेको सो सडकमा खोला मिचेर सडक बनाएको तथा एआई र स्थानीय तहसँग कुनै समन्वय नगरी खोलाको ढुङ्गा, चोकर लगायतका सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
साताको लोकप्रिय

