बहुविवाह सम्बन्धीको कानुनबारे सरकारले संसदमा धारणा पेश गर्नुपर्छः हितराज पाण्डे
बुधबार, साउन २१, २०८२
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को दफा २५७ महिला समन्वय समितिको व्यवस्था भएतापनि आजसम्म कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न समेत माग गरे ।

निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होइन षड्यन्त्र भयो : हितराज पाण्डे
बुधबार, असार १८, २०८२
उनले धेरै पटक माग्दा पनि सभापतिले अन्तिममा विधेयक पढ्न नदिएको भन्दै विश्वासको घात भएको बताए । उनले भने, ‘सभापतिज्यूलाई पनि आदर पूर्वक भन्न चाहन्छु तपाईँले यो विधेयक हामीलाई अन्तिममा पढ्न दिनु भएन, मैले त धेरै पटक मागेको थिए । हेरौँ राम्रो तरिकाले भनेर, तर हामीले त्यहाँ पेस भएपछि मात्र हेर्न...
![मन्त्रीहरू उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/Hitraj-Pandey-1746786389.jpg)
मन्त्रीहरू उपस्थित नभएसम्म सदन चल्दैन : हितराज पाण्डे [भिडियो]
शुक्रबार, असार ६, २०८२
उनले भने ‘सरकारले सदनलाई धेरै हेप्यो । बारम्बार कार्यसूची आउँछ अनि फेरि हटाइन्छ । कारण मन्त्रीको अनुपस्थिति भनिन्छ । आजपनि मन्त्री छैनन् । मन्त्रीहरू बेगर यो सदन अघि बढ्दैन । नियम अरूले मान्नुपर्ने मन्त्रीहरूले मान्न पर्दैन ? मन्त्रीलाई सुनाउनुपर्ने कुरा मन्त्री नै छैनन् । त्यसैले सरकारको उपस्थिति विना यो सदन...

विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग (भिडियोसहित)
शुक्रबार, वैशाख २६, २०८२
नेकपा माओवादीका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण बारे सदनलाई जानकारी गराउनको लागि माग गरेका छन् ।
साताको लोकप्रिय