भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहे मुलुक र लोकतन्त्रलाई दुर्घटनामा लैजाने - सांसद शिशिर खनाल
मंगलबार, साउन २७, २०८२
लोकतान्त्रिक प्रक्रिया र नियमहरूलाई नमान्ने, संविधानलाई कमजोर पार्ने, संविधानका प्रावधानहरूलाई बेवास्ता गर्ने वा त्यसको मर्यादा घटाउने काम भइरहेको उनले बताए ।

नेपालमा आतंकवादसँग सम्बन्धित बलियो संयन्त्र बनाउन आवश्यक : सांसद खनाल (भिडियोसहित)
बुधबार, असार २५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले नेपालमा आतंकवादसँग सम्बन्धित बलियो संयन्त्रहरु बनाउन आवश्यक रहेको बताएका छन् ।

‘माग एव मुद्दाको टुंगो नलाग्दासम्म आन्दोलन कायम रहन्छ’
शनिबार, असार ७, २०८२
‘यो छोटो अवधिमा एउटा उपलब्धिपूर्ण र साथसाथै धेरै उत्तारचढाव पूर्ण यात्रा गरेका छौं । कुनै कालखण्डमा सरकारमा पनि सामेल भयौं । हामी संसदमा एकदमै सशक्त ढंगले प्रस्तुत हुने तयारीमा लागेका छौं,’उनले भने ।

काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा (भिडियो)
शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काश्मिरमा भएको आतंकवादी हमलाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले कडा निन्दा व्यक्त गरेको बताएका छन् ।
साताको लोकप्रिय