४० लाख नगदसहित बिशालबजारबाट २ हुन्डी कारोबारी पक्राउ
बुधबार, वैशाख २४, २०८२
उनीहरूको साथबाट दुई थान मोबाइल, विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक २ थान, चेकहरू १९ थान र पासबुक ११ थान बरामद भएको छ।