नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
बुधबार, वैशाख २४, २०८२
सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जनाएको छ ।