गण्डकी कोटिहोममा आज सामूहिक व्रतबन्ध गरिदैं
मंगलबार, वैशाख २३, २०८२
सामूहिक रूपमा व्रतबन्ध गराउँदा धार्मिक महत्त्व त छँदैछ, साथै समय, खर्च र व्यवस्थापनमा पनि सहजीकरण हुने जानकारी गराएका छन् । गण्डकी कोटिहोममा हाल श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ भव्य रूपमा चलिरहेको छ ।
साताको लोकप्रिय