‘स्टार्टअप बिजनेस’ मा ६६१ उद्यमीका लागि राज्यको १ अर्ब लगानी
मंगलबार, वैशाख २३, २०८२
उनले युवा उद्यमशीलता प्रवर्धनका लागि सरकारले केही कार्यक्रमहरू ल्याएको बताए । ‘गत आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरी १६५ जना उद्यमीहरूका लागी विना धितो ५ देखी २५ लाखसम्मको स्टार्टअप कर्जा प्रवाह गरेर व्यवसाय प्रवर्धनमा जोड दियौं भने यस आर्थिक वर्षमा १ अर्ब रकम विनियोजन गरेकोमा उक्त कार्यक्रमका लागि ६६१ जना उद्यमीहरू छनोट भएका छन् । यो कार्यक्रम निरन्तर जारी रहन्छ,’ उनले भने ।
साताको लोकप्रिय