नेपाल गरिब हुनको कारण असन्तुलित परराष्ट्र नीति हो : सांसद सिंह
मंगलबार, वैशाख २३, २०८२
साथै, उनले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए । उनले पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे ।
साताको लोकप्रिय