Harsamaya
देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक : रञ्जिता श्रेष्ठ
देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक : रञ्जिता श्रेष्ठ यस सन्दर्भमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट स्पष्ट कुरा राख्न चाहन्छु राष्ट्रियता संरक्षण देशको विकास र लोकतान्त्रि संरचनाको सुदृढिकरण जस्ता मुद्दमा एमालेसँग हाम्रो सहकार्यको ढोका सधैं खुला रहने छ ।’
रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएपछि नाउपाको राष्ट्रिय भेला आज बस्दै 
रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएपछि नाउपाको राष्ट्रिय भेला आज बस्दै  बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो । श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ ।
नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी (भिडियोसहित)
नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी (भिडियोसहित) उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन् । 
व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ
व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैरकानुनी रुपमा रेमशको गिरफ्तारी गरेको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिन् ।
Weather Update