मेडिकलबाटै लागू औषधको कारोबार, सञ्चालक पक्राउ
आइतबार, वैशाख २१, २०८२
आरोपी साहले बिना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागू औषधको कारोबार गर्दै आएका थिए। साहले औषधी व्यवसायको नाममा लुकिछिपी लागू औषधको कारोबार गर्दै आएको सूचनाको आधारमा प्रहरीले रेकी गर्दै आएको र आज छापा मारको डिएसपी राईले बताए ।