पर्सामा डिजे र पटाकामा प्रतिबन्ध (सूचनासहित)
बिहीबार, वैशाख १८, २०८२
जिल्ला प्रशासन कार्यालय पर्साले विवाह, व्रतबन्धलगायतका सांस्कृतिक तथा धार्मिक कार्यक्रममा अत्याधिक आवाजमा बजाइने डिजे, आतिशबाजी र पटाकाका कारण सर्वसाधारणको दैनिकी तथा जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको भन्दै कडा प्रतिबन्धात्मक निर्णय सार्वजनिक गरेको छ।
साताको लोकप्रिय