काभ्रेमा करेन्ट लागेर एक मजदुरको मृत्यु
शनिबार, जेठ ३, २०८२
तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ।

बर्षौदेखि ‘कालापहाड’ : न प्रगति, न मनमा सन्तुष्टि
बिहीबार, वैशाख १८, २०८२
धेरै समय भारतको नैनीतालमा मजदुरी गर्ने देउराम नैनीतालमा मिस्त्री भनेर नेपालीमाझ चिनिन्छन् । उनले पर्खाल लगाउने काम गर्दै आएका छन् तर कहिलेकाहीँ काम नपाउँदा निर्माण सामग्री ओसारपसार पनि गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । आफ्नो खेतबारीको उब्जनीले ६ महिना पनि खान नपुग्ने भएपछि भारत जानुको विकल्प नभएको उनको अनुभव...