जसपा नेतृ बबी सिंहले फायर गरेको भिडियो भाइरल, खेलौनाले फायर गरेको दाबी
                                बिहीबार, वैशाख १८, २०८२
                                भिडियो भाइरल भएपछि उनले एक विज्ञप्ति जारी गर्दै आफन्तको वैवाहिक समारोहमा नृत्य गर्दै ‘रेन्जर टोइ’नामक खेलौनाले फायर गरेको उल्लेख गरिएको छन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
