Harsamaya
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ  भएको बताएको छ । यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् ।
अन्तर्राष्ट्रिय विद्यार्थीप्रति ट्रम्प प्रशासन आक्रामक
अन्तर्राष्ट्रिय विद्यार्थीप्रति ट्रम्प प्रशासन आक्रामक गत महिना मात्रै अध्यागमन र भन्सार प्रवर्तनद्वारा राखिएको विद्यार्थी डाटाबेसबाट उनीहरूको रेकर्डहरू हटाइएको थाहा पाउँदा अमेरिकाभरका विदेशी विद्यार्थीहरू छक्क परेका थिए। जसका कारण, अध्यागमन अधिकारीहरूले पक्रने डरले कोही लुकेर बसे वा पढाइ छाडेर घर फर्किन थालेका छन् ।
Weather Update