सरकारको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो : ज्ञानेन्द्र शाही
शुक्रबार, वैशाख १९, २०८२
साथै उनले लुटतन्त्रको विरुद्धमा जन आवाजलाई दबाउनको लागि सरकारले यो वर्ष नयाँ नीति ल्याएको बताए । ‘सरकारले यो वर्ष नयाँ कुरा व्यवस्था र लुटतन्त्रको विरुद्धमा बोल्ने मान्छेलाई तह लगाउने कुरा नीति तथा कार्यक्रममा नेपालको इतिहासमा आएको थिएन त्यो पहिलो पटक आएको छ । यो अगुल्टोले हानेको बिरालो बिजुलीदेखि तर्सिन्छ भनेझै सरकार तर्सियो । लुटतन्त्रको विरुद्धमा जन आवाजलाई दबाउनको लागि यो नीति तथा कार्यक्रममा ल्याएको छ,’उनले भने ।
हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ : ज्ञानेन्द्र शाही (भिडियोसहित)
बुधबार, वैशाख १७, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।
साताको लोकप्रिय

