कोलकाताकाे हाेटलमा आगलागी हुँदा १४ जनाको मृत्यु, उद्धार कार्य जारी
बुधबार, वैशाख १७, २०८२
भारतीय प्रान्त पश्चिम बङ्गालको राजधानी कोलकाताकाे एक हाेटलमा आगलागी भएको छ । गए राति भएको आगलागीमा परि कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
साताको लोकप्रिय