Harsamaya
रोचक रहयो विश्वको पहिलो रोबोट फाइटिङ, ‘एआई स्ट्राटेजिस्ट’ बन्यो च्याम्पियन
रोचक रहयो विश्वको पहिलो रोबोट फाइटिङ, ‘एआई स्ट्राटेजिस्ट’ बन्यो च्याम्पियन नकडाउन गर्दा ५ अंकको पेनाल्टी लगाइएको थियो र ८ सेकेन्ड भित्र उभिन असफल भएमा १० अंकको पेनाल्टी लाग्ने र तुरुन्तै अयोग्यता घोषणा गरिन्थ्यो । 
चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग
चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग हालैको एक उद्योग प्रतिवेदन अनुसार, चीनको ह्युमनोइड रोबोट क्षेत्रको मूल्य वर्षको अन्त्यसम्ममा १.१४ अर्ब अमेरिकी डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ, जुन विश्वव्यापी बजार हिस्साको आधा हिस्सा हो ।
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो
खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्दो शेन्जेनमा खाना डेलिभरी रोबोट बनाउने एउटा कम्पनीले यस वर्षको पहिलो त्रैमासिकको लागि यस मोडेलको रोबोटको निर्यात माग गत वर्षको सोही अवधिको तुलनामा तीन गुणा बढी भएको बताएको छ।
Weather Update