भक्तपुर क्षेत्र १ मा रोचक प्रतिस्पर्धा : बलियो पकड बनाएको नेमकिपालाई नयाँ दलहरुको चुनौति
बिहीबार, माघ २९, २०८२
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा पनि राजनीतिक माहोल तात्तिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतीहरु
आइतबार, माघ ११, २०८२
यस्तै उतारचढावका बीचमा देशमा एउटा ठूलो संकट आइपरेको थियो, जसलाई जेनजी आन्दोलन भनेर स्थापित गरिएको छ । यो आन्दोलनपछि देशको अवस्था खासगरि देशको राजनीतिक अवस्था नै उथलपुथल भएको थियो ।
सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन् : तारा लोचन न्यौपाने (भिडियोसहित)
शुक्रबार, माघ ९, २०८२
ज्योतिष तारा लोचन न्यौपानेका अनुसार आजको दिनलाई साना बालबालिकाका लागि अक्षरारम्भ गर्ने शुभ दिनका रूपमा पनि चिनिन्छ भने ‘क, ख, ग’ वा ‘अ, आ, इ’ बाट औपचारिक रूपमा पढाइ सुरु गराउने परम्परा छ ।
भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित (भिडियोसहित)
शनिबार, असोज ११, २०८२
दशैं नजिकिएसँगै भक्तपुरको सिर्जनानगरस्थित खुल्ला मैदानमा खसी, बोका र च्याङ्ग्राको व्यापार चहलपहल सुरु भएको छ ।
भक्तपुरमा राँगाको व्यापार : ९० हजारदेखि एक लाख रुपैंयाँसम्मका राँगा रोजाइमा (भिडियोसहित)
बिहीबार, असोज ९, २०८२
दशैँको लागि भनेर भक्तपुरको महेश्वरी खेल मैदानमा राँगाको व्यापार सुरु भएको छ । हरेक वर्ष दशैँ विशेषका रुपमा राँगाको व्यापार हुने गरेको छ ।
शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख बालबालिकाको अधिकार खोइ ? (भिडियोसहित)
मंगलबार, वैशाख १६, २०८२
काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्। पटक पटक चलिरहेको सरकार-शिक्षक महासंघबीचको वार्ताबाट पनि कुनै निष्कर्ष निस्किएको छैन् । आन्दोलनले सडक अस्तव्यस्त छ भने पैदल यात्रुले सास्ती व्यहोरिरहेका छन् ।
साताको लोकप्रिय

