लोसपा नेपालको संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय बैठक बस्दै
मंगलबार, पुस १५, २०८२
पार्टी अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै बैठकमा अध्यक्ष तथा सदस्यहरूको गरिमामय उपस्थितिको हार्दिक अनुरोध गरेका छन्।
लोसपाले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
सोमबार, असोज २७, २०८२
मुख्यमन्त्री सतिश कुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन् । जनमत पार्टीबाट निर्वाचित सिंहले मङ्गलवार दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको बैठक सोही प्रयोजनका लागि आह्वान गरिएको छ ।
मधेसी जनता राज्यको आतंकबाट अझै पीडित छन् : महन्थ ठाकुर
सोमबार, वैशाख १५, २०८२
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतंकबाट पीडित रहँदै आएको बताएका छन् ।
साताको लोकप्रिय

