Harsamaya
आलोचना सहन नसकेर इगोका कारण सामाजिक सञ्जाल बन्द गरियो : मनिष झा
आलोचना सहन नसकेर इगोका कारण सामाजिक सञ्जाल बन्द गरियो : मनिष झा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन नसकेर इगोका आधारमा नेपालमा सूचिकृत नभएको भन्दै सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको बताए ।
रास्वापाद्धारा संसदमा ध्यानाकर्षण : भाषा आयोगमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने किन ?
रास्वापाद्धारा संसदमा ध्यानाकर्षण : भाषा आयोगमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने किन ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भाषा आयोगमा तीन वर्षदेखि एउटै नाम भएको तर अर्का व्यक्ति कृष्णप्रसाद न्यौपानेले सुविधा खाएर बसेको विषयमा संसदमा ध्यानाकर्षण गराएको छ । 
रास्वा र राप्रपाको आरोप : संसद बिचौलियाको पक्षमा उभियो (भिडियोसहित)
रास्वा र राप्रपाको आरोप : संसद बिचौलियाको पक्षमा उभियो (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरुलाई बोल्न नदिएको आरोप लगाएका छन् ।
सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गरौं : सांसद झा (भिडियोसहित)
सरकारको आयुभन्दा उपलब्धिको चर्चा धेरै गरौं : सांसद झा (भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले वर्तमान सरकार ढल्न नहुने बताएका छन् ।
Weather Update