Harsamaya
पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी
पेरिसडाँडामा आज पत्रकार सम्मेलन गर्दै माओवादी साथै, पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनले आफूलाई सहयोग गर्न गरेको आह्वानबारे माओवादीले आज पार्टीगत धारणा सार्वजनिक गर्ने एक नेताले बताए । सरकारले ल्याएका अध्यादेशका विषयमा पनि माओवादीले आफ्नो भनाइ सार्वजनिक गर्न लागेको छ ।
व्यवस्थासँगै अवस्था परिवर्तन गर्न स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन - संयोजक थपलिया (भिडियोसहित)
व्यवस्थासँगै अवस्था परिवर्तन गर्न स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन - संयोजक थपलिया (भिडियोसहित) नेपाली कांग्रेसले आगामी माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ ।  कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ ऊर्जा सिर्जना गर्ने र देशको आर्थिक रूपान्तरणमा योगदान पुराउने उद्देश्यले...
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा रावल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वनेता डा भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरुप नरहेको जिकिर गरेका छन्। पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्वनेता रावलले भने, ‘आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव...
Weather Update