Harsamaya
समसामयिक विषयमा विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक (भडियोसहित)
समसामयिक विषयमा विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीको भर्चुअल बैठक (भडियोसहित) उनले भने, ‘बैठकको क्रममा प्रधानमन्त्रीले मूलतः पाँच वटा विषयमा निर्देशन दिनु भएको छ । पहिलो विषय नेपालमा यति ठूलो जुन परिवर्तन भएको छ यसको बारेमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउने दोस्रो जुन निर्वाचनको मिति तय भएको छ ।
बेल्जियमका नेपालीहरूले दिए राजदूत सेवा लम्साललाई सुझाव
बेल्जियमका नेपालीहरूले दिए राजदूत सेवा लम्साललाई सुझाव यसै गरी सहभागीहरूले  दूतावासको सेवा सुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग,  सेवाग्राहीलाई सेवा सम्बन्धी सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रूपमा नेपाललाई प्रवर्धन गर्न बेल्जियमका मिडियाहरूमा प्रचारप्रसार, नेपाली व्यावसायिक संस्थाहरुमा नेपाल झल्काउने सामग्री वितरणको व्यवस्था लगायत थुप्रै विषयमा सुझाव दिएका थिए ।
विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश 
विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश  राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष नेपालकालागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त यसैगरी, राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको  राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त ५ राजदूतले लिए पद तथा गोपनीयताको शपथ नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति पौडेलले रुसका निम्ति नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका निम्ति नेपाली राजदूत शनिल नेपाल, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा....
Weather Update